नेपालकै पहिलो डिजिटल इकोसिस्टम ग्लोबल डायरी सञ्चालनमा
नागरिक, व्यवसाय र सरकारी निकायलाई एउटै विश्वसनीय, संरक्षित र दिगो डिजिटल प्लेटफर्ममा जोड्ने उद्देश्यको साथ नेपालमै बनेको एआई समर्थित एकीकृत डिजिटल इकोसिस्टमको रुपमा ग्लोबल डायरी सञ्चालनमा आएको छ। काठमाण्डौँको बुद्धनगरमा…
- २८ माघ २०८२, बुधबार