गूगलको प्यारेन्ट कम्पनी अल्फाबेटले ल्याबमा लामखुट्टे उत्पादन गर्दै
काठमाडौं । सिलिकन भ्यालीका अनुसन्धानकर्ताहरुले अब विश्वभरबाट लामखुट्टेलाई निर्मुल पार्ने योजनामा लागेका छन् । अमेरिकन टेक कम्पनी गूगलको प्यारेन्ट कम्पनी अल्फाबेटले विश्वभरबाट लामखुट्टेबाट उत्पन्न हुने विभिन्न रोगहरु निर्मुल पार्ने भएका…
- १३ मंसिर २०७५, बिहीबार