शिक्षा र उद्योगलाई जोड्ने उद्देश्यसहित नेपाल उद्योग परिसंघ र नेपाल विश्वविद्यालयबीच समझदारी
शिक्षा र उद्योगलाई जोड्ने मुख्य उद्देश्यसहित दुई पक्षियहितमा सहकार्य गर्न नेपाल उद्योग परिसंघ र नेपाल विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। परिसंघमा बुधबार आयोजित समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा नेपाल विश्वविद्यालयको तर्फबाट…
- २४ बैशाख २०८२, बुधबार