श्रीलंकाको डायलग आजियाटाले ८०० भन्दा बढी साइटमा फाइभजी कभरेज विस्तार गर्यो
श्रीलंकाली टेलिकम कम्पनी डायलग आजियाटाले आफ्नो फाइभजी नेटवर्क २४ जिल्लामा फैलिएका ८०० भन्दा बढी लाइभ साइटहरूमा विस्तार गरेको बताएको छ। तीन महिनाअघि सेवाको सुरुवातमा कम्पनीका २२० भन्दा बढी साइटहरू मात्र…
- १६ चैत्र २०८२, सोमबार