वनप्लसले डाइमेन्सिटी १२०० चिपसेटयुक्त फोनमा काम गर्दै, छिट्टै आउन सक्ने
चिनियाँ स्मार्टफोन कम्पनी वनप्लसले मिडियाटेकको डाइमेन्सिटी चिपसेट प्रयोग गरेर स्मार्टफोन ल्याउन लागेको बुझिएको छ। आफ्ना फोनहरुमा सामान्यतया क्वालकमको स्न्यापड्रागन चिपसेट प्रयोग गर्दै आइरहेको वनप्लसले अब भने चिनियाँ कम्पनीको चिपसेटलाई स्थान…
- २६ जेष्ठ २०७८, बुधबार