एप्पलको वार्षिक डेभलपर्स कन्फ्रेन्स आज हुँदै, यसरी हेर्न सकिनेछ लाइभ कार्यक्रम
एप्पलको दोस्रो सबै भर्चुअल वर्ल्डवाइड डेभलपर्स कन्फ्रेन्स २०२१ (‘डब्ल्यूडब्ल्यूडीसी २१’) सोमबार जून ७ तारिख अर्थात आज आयाेजना हुँदैछ । कम्पनीले यो कार्यक्रम अमेरिकाको स्थानीय समयअनुसार बिहान १० बजे शुरु गर्नेछ…
- २४ जेष्ठ २०७८, सोमबार