सीजी नेट र ठूलो डट कमबीच रणनीतिक साझेदारी: साना तथा मध्यम व्यवसायको डिजिटलाइजेसन र अटोमेसन तीव्र बनाउने लक्ष्य
नेपालका साना तथा मध्यम व्यवसायलाई डिजिटल प्रविधि अपनाउन र व्यवसाय सञ्चालनलाई व्यवस्थित तथा प्रभावकारी बनाउन सहयोग गर्ने उद्देश्यका साथ सीजी नेट र ठूलो डट कमबीच रणनीतिक साझेदारी सम्झौता सम्पन्न भएको…
- १२ माघ २०८२, सोमबार