ट्विटरका कर्मचारीहरुलाई अब स्थाईरुपमा घरबाटै काम गर्नसक्ने सुबिधा
ट्विटरका कर्मचारीले अब स्थाईरुपमा नै घरबाट काम गर्न पाउने भएका छन् । हालै ट्विटर सिईओ ज्याक डोर्सीले आफ्ना कर्मचारीहरुलाई अनिश्चितकाल सम्मका लागि घरबाटै काम गर्न दिने बताएका हुन् । अब…
- ३१ बैशाख २०७७, बुधबार