लेक्ससले चीनको सांघाईमा ईभी प्लान्टको शिलान्यास गर्यो, सन् २०२७ मा उत्पादन सुरु गर्ने तयारी
जापानी अटोमोटिभ कम्पनी टोयोटाको प्रिमियम ब्रान्ड लेक्ससले चीनको अत्यधिक प्रतिस्पर्धी विद्युतीय सवारी साधन (इभी) बजारको हिस्सा ओगट्ने लक्ष्य राख्दै सांघाईमा आफ्नो कारखानाको निर्माण सुरु गरेको छ। जिल्ला सरकारले जारी गरेको…
- १५ असार २०८२, आईतवार