टेस्लाले अन्ततः एन्ड्रोइडका लागि ल्यायो रोबोट्याक्सी एप
गत वर्षको सेप्टेम्बरमा आईओएस संस्करणको अनावरण पछि टेस्लाले अन्ततः एन्ड्रोइडमा रोबोट्याक्सी एप लन्च गरेको छ। एन्ड्रोइडको लागि रोबोट्याक्सी एप गुगल प्ले स्टोरमा उपलब्ध भएको छ। एपले प्रयोकर्तालाई टेस्लाको “रोबोट्याक्सी” को…
- १६ बैशाख २०८३, बुधबार