इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्ला विश्वको सबैभन्दा मूल्यवान अटो कम्पनी
इलेक्ट्रिक कारहरू बनाउने अमेरिकी कम्पनी टेस्ला २०९ अर्ब डलर मूल्यसहित विश्वको सबैभन्दा मूल्यवान अटो कम्पनी भएको छ। टेस्लाले जापानी कम्पनी टोयोटालाई पनि पछाडि पारेर पहिलो स्थानमा पुगेको हो । टोयोटाले…
- १८ असार २०७७, बिहीबार