युटिएल र टेली इन्फ्रालाई कालोसूचीमा राख्न दूरसञ्चार प्राधिकरणको पत्राचार
नियमनकारी निकायले युनाइटेड टेलिकम लिमिटेड (युटिएल) र टेली इन्फ्रा लिमिटेडको संयुक्त उपक्रमसहितलाई कालोसूचीमा राख्न सम्बन्धित निकायलाई पत्रसहित आग्रह गरेको छ। दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक खरिद अनुगमन…
- १३ भाद्र २०८१, बिहीबार