दूरसञ्चार प्राधिकरणलाई टेलिफोन स्वामित्व शुल्क र दूरसञ्चार सेवा दस्तुरको प्रशासनिक अधिकार
सरकारले पहिलो पटक टेलिफोन स्वामित्व शुल्क र दूरसञ्चार सेवा दस्तुर निर्धारण र उठाउने जिम्मा नियामक निकायलाई दिएको छ। सरकारले ल्याएको आर्थिक विधेयक २०८२अनुसार दूरसञ्चार सेवा दस्तुरको प्रशासन नेपाल दूरसञ्चार प्राधिकरणले…
- १५ जेष्ठ २०८२, बिहीबार