हुम्लाको सर्केगाडमा टेलिफोन सेवा अवरुद्ध, नेटवर्क देखाएपनि फोन नलाग्ने, म्यासेज नजानेलगायत समस्या
हुम्लाको मध्यभेगमा रहेको सर्केगाड गाउँपालिकामा लामो समयदेखि टेलिफोन सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन्। सर्केगाड गाउँपालिका–५ स्थित कुति गाउँको भदालीमा रहेको टेलिफोन टावरमा खराबी आउँदा एक महिनादेखि सेवा अवरुद्ध…
- १७ बैशाख २०८२, बुधबार