नेपाल टेलिकमको नयाँ टेलिफोन एक्सचेन्ज काभ्रेपलाञ्चोकको सिपाघाटमा संचालन
काठमाडौं । नेपाल टेलिकमले काभ्रेपलाञ्चोक जिल्लाको सिपाघाटमा जेठ ३२ गते शनिवारदेखि नयाँ टेलिफोन एक्सचेन्ज संचालनमा ल्याएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नयाँ एक्सचेञ्जबाट सञ्चालित टेलिफोनमार्फत मण्डन…
- ३२ जेष्ठ २०७६, शनिबार