बाढीपहिराले सभापोखरीमा यातायात विद्युत् र टेलिफोन सेवा अवरुद्ध
सङ्खुवासभाको सभापोखरी गाउँपालिका–४ मा बाढीपहिराका कारण यातायात, विद्युत् र टेलिफोन सेवा अवरुद्ध भएको छ। बिहीबार राति आएको बाढीपहिराले सभापोखरी गाउँपालिकामा यातायात, विद्युत् र टेलिफोन सेवा अवरुद्ध भएको सभापोखरी गाउँपालिका उपाध्यक्ष…
- २ जेष्ठ २०८२, शुक्रबार