दूरसंचार प्राधिकरणले पारित गर्यो नयाँ इन्टरकनेक्सन गाइडलाइन, अन्तर्राष्ट्रिय फोन शुल्क घट्ने
अनुज राज ढुङ्गेल । काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले दूरसंचार कम्पनीहरुबिच हुने एकआपसको परस्पर नेटवर्किङ्गको लागि नयाँ निर्देशिका ल्याएको छ । दूरसंचार प्राधिकरणको गएको शुक्रबार बसेको बोर्ड बैठकले इन्टरकनेक्सन गाइडलाइन…
- ८ भाद्र २०७६, आईतवार