ईयूमा महत्वपूर्ण परिवर्तनः दिनको समयमा पनि सबै कारहरूको टेललाइट बलेको हुनुपर्ने
युरोपेली संघले नयाँ सवारी साधनहरूमा दिनको समयमा पनि डेटाइम रनिङ्ग लाइट्स (दिनको समयमा बल्ने बत्तीहरू) र पोजिसन लाइट्स (स्थिति बत्तीहरू) हुनुपर्ने नियम जारी गरिएको छ। यो परिवर्तन सेप्टेम्बर २२, २०२४…
- ३० कार्तिक २०८२, आईतवार