टेरामोक्स नभए कल बाईपास गरेर खाने धन्दा हुन्छ, एनसेल कालोबजारिया होः सांसद बस्नेत
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सांसद मोहन बहादुर बस्नेतले नेपाल दूरसञ्चार प्राधिकरणले लागू गराउन खोजेको विवादित टेरामोक्स (वा टेरामोस समेत भनिने) को विषयलाई लिएर टिप्पणी गरेका छन्। उनले टेरामोक्स प्रविधि कल…
- १४ असार २०८१, शुक्रबार