अमेरिकाले चीनबाट आउने न्यून लागतका सामानमा पनि भन्सार कर लगाउने, ई–कमर्स शीन र टेमुलाई असर
संयुक्त राज्य अमेरिकाले चीनबाट आयात हुने ८०० अमेरिकी डलरभन्दा कम मूल्यका सामानमा भन्सार छुटको शुक्रबारदेखि अन्त्य गरेको छ। यसले शिन र टेमुजस्ता लोकप्रिय ई–कमर्स साइटहरूलाई ठूलो धक्का पुर्याएको छ। ह्वाइट…
- २० बैशाख २०८२, शनिबार