गुगलले स्क्यामलाई रोक्न क्रोममा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गर्दै
गुगलले क्रोममा भइरहेका स्क्यामहरूलाई पूर्ण रूपमा रोक्न तयारी गरिरहेको छ। कम्पनीले सबै प्रकारका घोटालाहरू पहिचान गर्न आफ्नो क्रोम ब्राउजरमा आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमत्ता) लाई एकीकृत गर्दैछ। हामी सबैले आफ्नो दैनिक…
- ३० बैशाख २०८२, मंगलवार