निजी डुङ्गा दुर्घटनामा हराइरहेका बेलायती टेक टाइकून लिञ्चको मृत्यु भएको पुष्टि
केही दिनअघि निजी डुङ्गा दुर्घटनामा हराइरहेका बेलायतका प्रविधि क्षेत्रका अग्रणी उद्यमी माइक लिञ्चको मृत्यु भएको पुष्टि गरिएको छ। धेरै दिनको खोज र उद्धार प्रयासहरू पछि उनको मृत्युको पुष्टि भएको थुप्रै…
- ८ भाद्र २०८१, शनिबार