सङ्घीय संसद् भवनमा ड्रोन खसालेको आरोपमा ५ जना पक्राउ
सङ्घीय संसद् भवनमा ड्रोन खसालेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँकाअनुसार, बानेश्वर स्थित टेकस्पायर कलेजका प्राध्यापक सहित ५ जनालाई पक्राउ गरिएको छ। प्रहरीकाअनुसार, पक्राउ पर्नेमा…
- २६ असार २०८२, बिहीबार