जाजरकोटको जुनीचांदे गाउँपालिकाको कोत्राङ्गमा टूजी र फोरजी सेवा सञ्चालन
कर्णाली प्रदेशको जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिका १० मा नेपाल टेलिकमले टूजी र फोरजी सेवा २०८२ वैशाख २५ गतेबाट सञ्चालनमा ल्याएको छ। टूजी र फोरजी सेवा सञ्चालनमा आएपश्चात् जुनीचांदे गाउँपालिकाका विभिन्न…
- २८ बैशाख २०८२, आईतवार