कोरियाको एसके टेलिकमले एआई प्लेटफर्म विकास गर्न ‘टुगेदर एआई’मा लगानी गर्दै
दक्षिण कोरियाको टेलिकम कम्पनी एसके टेलिकम (एसकेटी) ले अमेरिकामा आधारित एआई अप्टिमाइजेसन स्टार्टअप टुगेदर एआईमा रणनीतिक लगानी गर्ने घोषणा गरेको चोसुन बिजले रिपोर्ट गरेको छ। उक्त स्टार्टअप एआई क्लाउड र…
- १५ चैत्र २०८१, शुक्रबार