टी-सीरीजलाई पछि पार्दै मिस्टरबिस्ट युट्युबको सबैभन्दा धेरै सदस्यता भएको च्यानल बन्न सफल
जिमी ‘मिस्टरबिस्ट’ डोनाल्डसन भारतीय रेकर्ड लेबल टी-सिरिजलाई उछिन्दै युट्युबमा सबैभन्दा धेरै सब्सक्राइब (सदस्यता) भएको च्यानल बनेर पहिलो स्थानमा पुगेका छन्। टी–सीरीजले सन् २०१९ मा प्यूडाइपाइलाई पछि पार्दै पहिलो स्थानमा पुग्न…
- २० जेष्ठ २०८१, आईतवार