विश्वकै पहिलो ‘रोलेबल’ टीभीको बिक्री शुरु
कोरियाली कम्पनी एलजीले विश्वकै पहिलो मोड्न मिल्ने रोलेबल टीभीको बिक्री शुरु गरेको छ। सिग्नेचर टीभी भनिने यसमा ६५ इन्चको मोड्न मिल्ने स्क्रीन दिइएको छ। यो स्क्रीन एउटा सानो डकबाट बाहिर…
- २० चैत्र २०७७, शुक्रबार