टिसीएलले ल्यायो विश्वको पहिलो फंक्शनल ट्राइ फोल्डेबल फोन, के छ यसमा खास?
टिसिएल सीसोटले सोसाइटी फर इन्फर्मेशन डिस्प्ले (एसआईडी) २०२४ प्रदर्शनीमा विश्वको पहिलो कार्यात्मक ट्राइ-फोल्डेबल फोन प्रस्तुत गरेको छ।कम्पनीले २०१९ मा यस्तै डिजाइनको एक गैर-कार्यात्मक प्रोटोटाइप देखाएको थियो, त्यसको ५ वर्षपछि यो…
- १० जेष्ठ २०८१, बिहीबार