भाइबरमा टिभीएसका कस्टमाइज स्टीकर उपलब्ध, एनटर्क स्कुटर जित्ने मौका
काठमाडौं । टिभीएस स्कुटर र मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्स् प्रालिले भाइवरसँग सहकार्य गरेको छ । भाइवरले जगदम्बा मोटर्स् ब्राण्डको टिभीएसका कस्टमाइज स्टीकर प्याकहरु सार्वजनिक गरेको छ ।…
- ९ फाल्गुन २०७५, बिहीबार