टिपी लिंक राउटरमा सुरक्षा जोखिम भएको भन्दै अमेरिकी निकायको अनुसन्धान घेरामा
राउटर निर्माण गर्ने चिनियाँ कम्पनी टिपी लिंक अमेरिकी निकायको छानबिनमा रहेको एक रिपोर्टमा उल्लेख गरिएको छ। अमेरिकी वाणिज्य, रक्षा र न्याय विभागहरूले टिपी लिंक (TP-Link) मा कथितरूपमा यसको उपभोक्ता नेटवर्किङ…
- ५ पुष २०८१, शुक्रबार