एप्पलले अक्साइड एलसीडी म्याकबुक एयरको विकास सुरु गर्यो
एप्पलले अक्साइड थिन-फिल्म ट्रान्जिस्टर (टीएफटी) लिक्विड क्रिस्टल डिस्प्ले (एलसीडी) भएको म्याकबुक एयरको विकास सुरु गरेको छ। द इलेकले स्रोतहरूलाई उदृत गर्दै आईफोन निर्माताले गत वर्षको अन्त्यदेखि यस परियोजनामा आफ्ना कम्पोनेन्ट निर्माताहरूसँग…
- ११ माघ २०८१, शुक्रबार