डिजिटल कुलतबाट आफू र बालबालिकालाई बचाउन हेर्नुपर्ने चलचित्र ‘झिल्को’
जसरी सानो ‘झिल्को’ ले ठूलो आगलागी निम्त्याउन सक्छ, त्यसरी नै डिजिटल कुलतको सानो लतले व्यक्ति, समाज र परिवारमा गम्भीर असर पार्न सक्छ। ‘झिल्को’ चलचित्र यही यथार्थमा आधारित छ। यसले डिजिटल…
- २६ बैशाख २०८२, शुक्रबार