किसानलाई आधुनिकतासँग जोड्ने अनुदानमा यान्त्रिक हलो
बागलुङको जैमिनी नगरपालिकाले किसानलाई अनुदानमा यान्त्रिक हलो प्रदान गरेको छ । गाउँघरमा हलगोरु पाल्न छोडेपछि खेतबारी बाँझो बन्दै गएपछि खेतीयोग्य जमिनमा उत्पादन गर्न किसानलाई अनुदानमा यान्त्रिक हलो उपलब्ध गराएको हो…
- ५ असार २०८३, शुक्रबार