गुगलको प्रयोगात्मक एआई मोडेल ‘जेमिनी २.५ प्रो’ निःशुल्क उपलब्ध
गुगलले आफ्नो जेमिनी एपका प्रयोगकर्ताहरूका लागि एउटा प्रमुख अपडेट घोषणा गरेको छ। मिडिया रिपोर्ट अनुसार, कम्पनीले आफ्नो एडभान्स्ड (उन्नत) एआई मोडेल, जेमिनी २.५ प्रो, सबै प्रयोगकर्ताहरूका लागि निःशुल्क उपलब्ध गराउँदैछ।…
- १९ चैत्र २०८१, मंगलवार