भारतीय मूलका सबिह खानले एप्पलमा पाए प्रमुख सञ्चालन अधिकारीको पदभार
भारतीय मूलका सबिह खानलाई एप्पल इंक भित्र प्रमुख मध्येको एक जिम्मेवारी दिइएको छ। अब उनी कम्पनीमा प्रमुख सञ्चालन अधिकारी (सीओओ) को रुपमा काम सम्हाल्नेछन्। कम्पनीले यो घोषणा गर्दै उनी लामो…
- २६ असार २०८२, बिहीबार