‘पठाओ’ गरेरै आमाको उपचार गराउँथे जेन्जी आन्दोलनका शहीद बुढाथोकी
दोलखाको बिगु गाउँपालिका–३ बुलुङकी दिलकुमारी बुढाथोकीको बाँच्ने आधार नै टुटेको छ। स्तन क्यान्सर भएका कारण आमाको उपचारका लागि पठाओ चलाएर खर्च जुटाउँदै आएका महेश बुढाथोकीको जेन्जी आन्दोलनमा निधन भएपछि पुत्रशोकले…
- १२ मंसिर २०८२, शुक्रबार