नयाँ आईफोन एसई अर्को सातादेखि नेपालमा उपलब्ध हुने, यस्तो छ बजेट आईफोनको मूल्य
एप्पलको लागि नेपालमा आधिकारीक आयातकर्ता तथा बितरक कम्पनी जेनेरेसन नेक्स्ट कम्युनिकेसन्स प्रालिले आईफोन एसई २०२० यहि जुलाईको मध्यदेखि नेपाली बजारमा उपलब्ध गराउने भएको छ । नेपालमा कम्पनीले आईफोन एसई २०२०…
- २३ असार २०७७, मंगलवार