आईफोनको आयातकर्ता जेनेरेशन नेक्स्टको व्यापार बढ्दोक्रममा, ४ अर्ब ३२ करोड रुपैयाँको कारोबार
नेपालमा आईफोन आयात तथा बिक्री गर्दै आएको जेनेरेशन नेक्स्ट कम्युनिकेशन प्रालिको आम्दानी बढिरहेको देखिएको छ। कम्पनीले २०८०/८१ मा ४ अर्ब ३२ करोड रुपैयाँको अपरिष्कृत कारोबार गरेको देखिएको छ। इन्फोमेरिक्स क्रेडिट…
- ६ कार्तिक २०८१, मंगलवार