यूरोकप लगायतका खेलहरुमा सट्टेबाजी गराउने ८ जना नगदसहित पक्राउ
प्रहरीले विभिन्न खेलमा सट्टेबाजी गरे/गराएको आरोपमा ८ जनालाई नगद र सट्टेबाजीमा प्रयोग भएको मोबाइलसहित पक्राउ गरेको छ। घटनामा युरोकप तथा कोपा अमेरिका कप फुटबल खेलमा अनलाइन मार्फत् ठूलो रकमबाजी राख्न…
- २१ असार २०७८, सोमबार