जूममा प्रयोगकर्ताहरूको लागि ‘टू फ्याक्टर अथेन्टिकेसन’ को सुबिधा, यसरी गर्नुस् सेटिङ्ग
क्लाउड आधारित भिडियो कन्फरेन्स सेवा जूमले प्रयोगकर्ताहरूको लागि टू फ्याक्टर अथेन्टिकेसन (टू एफए) ल्याएको छ। जूमअथेन्टिकेसन एपले टाइम-बेस्ट वन-टाइम पासवर्ड प्रोटोकोलहरू सपोर्ट गर्दछ। साथै खाता प्रमाणीकरण एसएमएस वा फोन कलमा…
- २७ भाद्र २०७७, शनिबार