वर्ल्डलिंकले जुनिपर नेटवर्कसका उपकरणहरु प्रयोग गर्ने
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्यूनिकेसन्सले आफ्नो सेवाको नेटवर्किंग डिभाइसको रुपमा जुनिपरका उत्पादनहरु प्रयोग गर्ने भएको छ । कम्पनीले आफ्नो सेवा बिस्तारको लागि जुनिपर नेटवर्कसको उत्पादन तथा सेवा…
- ३ भाद्र २०७५, आईतवार