ओपनएआईले सबै च्याटजीपीटी प्रयोगकर्ताहरूका लागि लन्च गर्यो नयाँ जीपीटी ५ मोडेल
ओपनएआईले बिहीबार जीपीटी-५ (GPT-5) को घोषणा गर्यो, जुन यसको पछिल्लो र सबैभन्दा उन्नत ठूलो स्तरको कृत्रिम बुद्धिमत्ता मोडेल हो। कम्पनीले जीपीटी ५ लाई आफ्ना नि:शुल्क प्रयोगकर्ताहरू सहित सबैका लागि उपलब्ध…
- २३ श्रावण २०८२, शुक्रबार