ओपनएआईले सार्वजनिक गर्यो जीपीटी-५.४, प्रो र थिङ्किङ संस्करण उपलब्ध
ओपनएआईले बिहीबार जीपीटी-५.४ नामक नयाँ फाउन्डेसन मोडेल सार्वजनिक गरेको छ, जसलाई “व्यावसायिक कामका लागि अहिलेसम्मकै सबैभन्दा सक्षम र प्रभावकारी फ्रन्टियर मोडेल” भनेर वर्णन गरिएको छ। नयाँ मोडेलको सामान्य संस्करणसँगै गहिरो…
- २३ फाल्गुन २०८२, शनिबार