विश्वको ४३ प्रतिशत जनसंख्यामा मोबाइल इन्टरनेटको पहुँच नभएको जीएसएमएको रिपोर्ट
उद्योग निकाय जीएसएमएको एक प्रतिवेदनले विश्वको ४३ प्रतिशत जनसंख्याले अझै पनि मोबाइल इन्टरनेट प्रयोग नगर्ने उल्लेख गरेको छ। जीएसएमएले किफायती डिभाइस नहुनु र डिजिटल सीप नहुनुलाई मुख्य बाधाका रूपमा हाइलाइट…
- ११ कार्तिक २०८१, आईतवार