आईपीएलका खेलहरु भारतीयले मोबाइलमा नि:शुल्क हेर्न नपाउने, जियोहटस्टारमा सदस्यता लिनुपर्ने
भारतमा नियमितरुपमा आयोजना हुने इन्डियन प्रिमियर लिग (आईपीएल) का स्थानीय फ्यानहरूलाई ठूलो झट्का लागेको छ। अब उनीहरूले आफ्नो मोबाइलमा नि:शुल्क आईपीएल खेल हेर्न पाउने छैनन्। मार्चमा सुरु हुने नयाँ सिजनका…
- ४ फाल्गुन २०८१, आईतवार