राजस्वमा टेलिकम सेवा प्रदायकको योगदान निरन्तर घट्दै
-कमलकुमार बस्नेत पछिल्लो एक दशक टेलिकम सेवाप्रदायकका लागि प्रतिकूल रह्यो। यस अवधिमा केही सेवाप्रदायक बन्द भए भने यस क्षेत्रबाट हुने समग्र आम्दानीमा पनि सङ्कुचन आयो। नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार सन्…
- १९ पुष २०८१, शुक्रबार