‘सूचना प्रविधिका लागि पूर्वाधार अभाव’ -सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधिका लागि पूर्वाधार अभावका कारण सो व्यवसाय फस्टाउन नसकेको बताएका छन्। मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘राष्ट्रिय सूचना सञ्चार प्रविधि दिवस–२०८२ (नेशनल आइसिटी डे)’…
- १९ बैशाख २०८२, शुक्रबार