राती सुत्नुअघि स्मार्टफोन हेर्नेहरू सावधान! मोबाइल फोनले खोस्छ ५० मिनेटको निद्रा
राति सुत्नुअघि फोन हेर्ने बानीले तपाईंको स्वास्थ्यमा धेरै नराम्रो असर पार्न सक्छ। एउटा नयाँ अध्ययनले सुत्नुअघि आफ्नो फोनको स्क्रिनमा स्क्रोल गर्ने मानिसहरू, विशेष गरी वयस्कहरूको हप्तामा १ घण्टासम्म निद्रा कम…
- १८ चैत्र २०८१, सोमबार