एनसेलका सीईओ जाब्बोर कायुमोभले पद त्यागे, कार्यवाहक सीईओमा सैयद एमडी इनामुल कबीर
एनसेल आजियाटाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) जाब्बोर कायुमोभले पदबाट राजीनामा दिएका छन्। एनसेलको सञ्चालक समितिको २०८० वैशाख २६ गतेको बैठकबाट कायुमोभ सीईओ तथा प्रबन्ध सञ्चालकमा नियुक्त भएका थिए। उनको राजीनामासँगै…
- १६ श्रावण २०८२, शुक्रबार