युरोपको भूमीबाट गरिएको पहिलो रकेट प्रक्षेपण असफल
नर्वेको एंडोया स्पेसपोर्टबाट आइतबार प्रक्षेपण गरिएको जर्मन रकेट `स्पेक्ट्रम´२० सेकेन्डमै दुर्घटनाग्रस्त भई जमिनमा खस्दा विस्फोट भएको छ। करिब ३० मिटर अग्लो र ५० टन तौलको इसार एरोस्पेसले निर्माण गरेको रकेट…
- १८ चैत्र २०८१, सोमबार